सुचिकृतको लागि आब्हान
सूचना प्रकाशन मितिः २०७९।०२।१०
गल्छी गाउपालिका र हेफरप्रोजेक्ट नेपालको आर्थिक सयोग र रिम्स नेपाल द्वारा सञ्चालित ALED परियोजनाका लागी आ.व. २०७८।७९ (जुलाई १, २०२१ देखि जुन ३०, २०२२ सम्म) १ बर्षको लागिआवश्यक पर्ने कार्यालय सम्बन्धी दैनिक प्रयोजनका सामान तथा सेवाहरु उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ताले संस्था वा फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखानम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्र, र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र लागायतका कागजातको प्रतिलिपि संलग्न गरी सुचिकृत हुनआबेदनआब्हान गरिन्छ ।
तपशिलः
- घासको बीऊ बिरुवा
- फलफुल तथा तरकारीको बीऊ बिरुवा
- पर्जीबी बीरुद्को औषधि
ईच्छुक आबेदनकर्ताले मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको साथै अन्यआबश्यक कागजात निम्न ठेगानावा ईमेल मार्फत २०७९ जेष्ठ १६गते भित्र बुझाउन हुन अनुरोध गरिन्छ । मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदन तथा आबश्यक कागजातको सुची rimsnepal.org.np बाट डाउनलोड गर्न सकिनेछ ।
संस्था: रिम्स नेपाल
फोन नं: ९८०१२३२४३८, ९८०१२३२४३९
ठेगाना: गल्छी ०६, बैरेनी, धादिङ्
Email: rims.rimsnepal@gmail.com
डाउनलोड गर्नुहोस्